ओझेल भित्रका सचेतना अभियान

स्वास्थ्य/शिक्षा

कोरोनासँग लड्न के खाने ? कुन कुन खानेकुराले बढाउँछ इम्युनिटी पावर ।

कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा मात्र होइन, विश्वमा नै फैलिएको छ । यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । त्यसैले Read More

कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो, चीनमा भन्दा धेरै मृतक इटालीमा

चैत ७, २०७६ विश्वभर कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको Read More

कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो

तिलोत्तमा, ६ चैत । यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसकोजोखिम न्युनीकरणका लागि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको छ Read More

एसईई परीक्षा स्थगित

  विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९०को प्रभावलाई मध्यनजर गर्दै भोली देखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० सरकारले स्थगित Read More

चीनमा करिव ५४ हजार कोरोना संक्रमित निको भए

  एजेन्सी । सन् २०१९ को अन्तिमतिरबाट चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भारइस अर्थात् कोभिड(१९ बाट विश्वभर ३३ सयभन्दा बढीको Read More

खाद्य उत्पादनको बजारीकरणमा सहयोगः विश्वकर्मा

तिलोत्तमा, २३ फागुन, रुपन्देहीको तिलोत्तमामा शुक्रबारदेख खाद्य मेला सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको मुख्य आयोजना Read More

 बढी मुल्यमा मास्क बिक्रि वितरण गर्नेलाई उद्योग बाणिज्य संघले संरक्षण नगर्ने

बुटवल, २३ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले कोरोना भाईरस संक्रमणको जोखिमबाट बँच्नका लागि सेचत हुन आम नागरिकलाई आह्वान Read More

नेकपा क्षेत्रीय कमिटीले कोरोनाविरुद्ध टोलटोलमा जनचेतना जगाउने

 

बुटवल, २३ फागुन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ रुपन्देहीले कोरोना भाइरसविरुद्ध टोलटोलमा जानकारीमूलक सन्देश प्रवाह Read More