Hamro Goreto
ओली पक्राउको विरोधमा सडकमा निस्कियो एमाले
Thursday, 26 Mar 2026 23:30 pm
Hamro Goreto

Hamro Goreto

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता तथा समर्थकहरू सडकमा उत्रिएका छन् । कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय च्यासलअगाडिको सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सडक अवरुद्ध गर्दै उग्र नाराबाजी गरिरहेका छन्। अवस्था तनावपूर्ण