
बाग्लुङ जिल्ला को बडिगाड गाउपलिका जुन एउटा ग्रामीण क्षेत्र हो त्यही क्षेत्रमा जन्मथलो भै हाल काठमाडौं लाई कर्म थलो बनाउदै आउनु भ्एका बिभिन्न संघ संस्थामा आबद्द समाजसेबी तथा पर्यटन ब्यबसायी मोहन घिमिरे ले कोभिड १९ को दोस्रो लहर सगै विश्व आक्रान्त भैरहेको बर्तमान समयमा नेपालमा पनि माहमरी को चपेटा ले ग्रस्त बानएको यो जटिल परिस्थिती र बर्तमान अवस्थामा आफ्नो जन्मथलो बडिगाड लाई सकेको केही गरौ भन्ने उदेश्य का साथ र देश बिदेश रहेका नेपाली दाजुभाइ दिदिबहिनी बडिगाड सम्बद्द युबा साथीहरुलाई समेटि zoom मार्फत बैठक को अायोज्ना गरी मोहन घिमिरेले covid बिरुद्द को लडाईंमा एकेबद्दता जाहेर गर्न आव्वाह्नन गरे संगै बिभिन्न युबा हरुको सक्रियता र बिशेषत जापान बस्ने युबाहरुको साथ र सहयोगमा आज बडिगाड गाउपालिकलाई १० थान ओक्सिजन सिलिन्डर हस्तातरण गरिएको जानकारी बडिगाड गाउपालिका ५ का वडा अध्यक्ष अर्जुन प्रसाद खरेल जानकारी दिनु भएको छ उक्त अभियान मा युवा व्यावसायिक दिपक भट्टराईले समेत उल्लेखनीय सयोगरेको मोहन घिमिरे ले जानकारी दिदै सबैलाइ यो अबस्थामा कुनैकुनै राजनीतिक दाउपेच नबनाइ जनताको लागि स्वास्थ्य उपचारका सामान खरिद प्रक्रिया मा सकेको सयोग गर्न मोहन घिमिरेले सार्वजनिक रुप्मै भनु भएको छ उहाँ ले यो अबस्थामा सबै को सयोग खाचो रहेको ले सक्दो सयोग गरे पालिकामा अक्सिजन बाट कसैको मृत्यु नहोस भन्दै यस्तो महान कार्यमा जुट्न घिमिरे ले अनुरोध गर्नु भएको छ उहाँ ले १० अक्सिजन सिलिन्डर र केही स्वास्थ्य सामाग्री गाउँ पालिका पुगे सकेको ले थप सामाग्री पठाउन आफुले सबैसंग पहल गर्ने बताउनु भयो उहाँ ले बिदेश तथा नेपाल मै बस्ने सबैले आआफ्नो परिवार को गाँस काटेर भएनी सयोग गरेकोमा धन्यवाद दिनु भएको थियोे