
हाम्रो गोरेटो मासिकका पत्रीका तथा गोरेटो अनलाइनकि प्रबन्धक तारा पुनको ससुरा बुवा नरजङ्ग पुन मगरको सुक्रवार ७३ बर्षको उमेरमा असामायिक निधनलेे हामी मर्माहत भएका छौ । शोकको यस घडीमा शोकसन्तप्त परिवारजनप्रती समबेदना प्रकत गर्दै दिबङगत आत्माको चीर शान्तिको कामनासहित भाबपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौ ।
प्रधान सम्पादक प्रकाशक : तुल बहादुर दर्लामी मगर (अरुण ) कार्यकारी सम्पादक: चन्दा थापा मगर सह सम्पादक: सीता गाहा मगर , प्रमुख सम्बाादाता : दिनेेश घिमिरे, दायना तथा सम्पूर्ण हाम्रो गोरेटो मासिक पत्रीका तथा अनलाइन खबर परिवार